Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

2076-05-17

2076-05-17


 

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ धनको संरक्षण गर्नका साथै नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी वनाई आम नागरिकमा सुशासनको प्रत्याभूति दिलाउने समेत उध्देश्यका साथ जिल्ला प्रशासन कार्यालयहरुको स्थापना भएको हो । तत्कालिन अवस्थामा स्थानीय प्रशासनलाई विकेन्द्रित शासन व्यवस्था अनुरुप संचालन गर्न तथा शान्ति र व्यवस्था कायम राख्ने कार्य प्रभावकारी रुपमा संचालन गर्न प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार दार्चुला जिल्लामा समेत २०२८ सालमा जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । खास गरी यस कार्यालयले नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ ले निर्दिष्ट गरेका गृह प्रशासनका सम्पूर्ण अधिकार क्षेत्र भित्र रही संघ, प्रदेश र स्थानीय तहहरु वीच समन्वय, जिल्लाको समग्र सुरक्षा प्रवन्ध, अपराधको रोकथाम नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण, लागू औषध नियन्त्रण, सीमा सुरक्षा, वजार अनुगमन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति, विष्फोटक पदार्थको नियन्त्रण तथा नियमन, संघ संस्था पत्र पत्रिका, अप्रवासन, विपद व्यवस्थापन, जिल्ला भित्र संचालित आयोजनाहरुको रेखदेख, समन्वय र सहजीकरण, दैनिक रुपमा नागरिकता तथा राहदानी विरतरण लगायतका महत्वपूर्ण कार्य सम्पादन गर्दै आएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .