राहदानी जारी भएको सम्बन्धी सूचना !
२०७७-१०-०८
२०७७-१०-०८
यस कार्यालयमा मिति २०७७ मंसिर १४ गतेसम्म MRP राहदानी फारम भरि पेश गर्नु हुने सेवाग्राहीहरुको तयार राहदानी लिनका लागि यस कार्यालयमा सम्पर्क राख्न हुन सूचित गरिन्छ ।
