सार्वजनिक सुनुवाई सम्बन्धी जरुरी सूचना !
११ महिना अगाडी
२०८२-०३-२२
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट हुने सेवा प्रवाह तथा अन्य समसामयिक विषयहरुमा छलफल गरी पृष्ठपोषण लिन तथा सुझाव संकलन गर्न मिति २०८२।०३।२७ गते सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ ।

