Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आवश्यक सहयोग सम्बन्धमा

२०७५-१२-२१ २०७५-१२-२१

 

      मिति २०७५।१२।१७ गते साँझ आएको विभिन्‍न स्थानहरुमा हावाहुरीबाट पिडीत भएका व्यक्तिहरुलाई राहत कार्यमा सहयोग गर्न चाहनु हुने व्यक्ति/संघसंस्थाहरुको सहजताका लागि विपद् व्यवस्थापन सहायता कोषको खाता नं. १२६००१३०१३०१ (रा.बा.बैंक, कलैया) मा रकम जम्मा गर्ने व्यवस्था मिलाईएको छ भनि जिल्ला प्रशासन कार्यालय कलैया, बाराबाट जानकारी प्राप्‍त भएको हुँदा यस विपदमा परि पिडीत भएका व्यक्तिहरुलाई राहत कार्यमा सहयोगका लागि जिल्ला प्रशासन कार्यालय दार्चुला हार्दिक अपिल गर्दछ ।   

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .