राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानको अनुगमन
२०७९-०५-०२
२०७९-०५-०२
यस जिल्लाको मालिकार्जुन गाउँपालिका अन्तर्गतका वडा नं ६ बाँकु र वडा नं. ७ जोलजिवीमा संचालन भईरहेको राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानको मिति २०७९।०५।०१ गतेका दिन अनुगमन कार्य सम्पन्न भएको ।




