Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

आईतवार, श्रावण ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७६।०९।२८ गते २२औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस मनाउन बसेको जिल्ला विपद् व्यवस्थापन समिति, दार्चुलाको बेठकले गरेका निर्णयहरु

२०७६-०९-२९ २०७६-०९-२९

मिति २०७६।०६।१४ गते २२औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस जिल्ला स्तरमा विभिन्न कार्यक्रम गरि मनाउन बसेको जिल्ला विपद् व्यवस्थापन समिति, दार्चुलाको बेठकले गरेका निर्णयहरु

  1. भुकम्पबाट हुने क्षतिबाट बचनका लागि सप्‍ताह व्यापीरुपमा चेतनामूलक कार्यक्रमहरु मनाउने संदर्भमा यस जिल्लामा तपशिल बमोजिमका कार्यक्रमहरु संचालन गर्ने ।
  • जिल्ला स्थित सबै रेडियो एफ.एम.हरुबाट सप्‍ताह व्यापीरुपमा भूकम्प प्रतिरोधी जिंगल प्रशारणका लागी अनुरोध गर्ने ।
  • मिति २०७६।१०।०२ गतेका दिन विहान ७:३० बजे खुला मञ्चमा सम्बद्ध सरोकारवाला सबै भेला जम्मा भई नगर परिक्रमा गरि पुन: खुला मञ्चमा भेला भई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको सहयोग/समन्वयमा भूकम्प प्रतिकार्य प्रदर्शनी हुने गरि कार्यक्रम गर्ने । यसको नेतृत्वदायी भूमिका जिल्ला रेडक्रस सोसाईटीका मन्त्री दिपक राज अवस्थीले गर्ने ।
  • २०७६।१०।०३ गते बेलुका ३:०० बजे महाकाली नगरपालिका वडा नं. ४ बङ्गाबगर स्थित खानेपानी ट्याङ्की (बसपार्क) क्षेत्रमा, मिति २०७६।१०।०४ गते बेलुका ३:०० बजे ऐ. नगरपालिकाको खलंगा स्थित पुलघाट क्षेत्रमा र मिति २०७६।१०।०५ गते अपरान्ह १:०० बजे ऐ. नगरपालिकाको बिरेन्द्रबन स्थित बसपार्क क्षेत्रमा भूकम्प प्रतिकार्य सम्बन्धी सडक नाटक प्रदर्शन गर्नका लागी आवश्यक ब्यानर, प्ले-कार्ड र सडक नाटक प्रदर्शनी तथा सञ्चार माध्यम रेडियो एफ.एम.हरुबाट जिंगल प्रशारणका लागी आर्थिक तथा व्यवस्थापकीय जिम्मेवारी महाकाली नगरपालिकालाई गरिदिन अनुरोध गर्ने निर्णय गरियो ।
  1. जिल्ला स्थित सबै स्थानीय तहहरुलाई भूकम्प प्रतिरोध सम्बन्धमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने जिल्ला समन्वय समिति मार्फत अनुरोध गर्ने निर्णय गरियो ।

DDMC का निर्णयहरु


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-02 18:43:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला