बजार अुनगमन । मिति २०७९।०६।०६ गते
२०७९-०६-०६
२०७९-०६-०६
आज मिति २०७९।०६।०६ गतेका दिन यस कार्यालयका स.प्र.जि.अ.को नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले महाकाली नगरपालिका वडा नं. ४ खलंगा बजारका थोक तथा खुद्रा पसलहरुको छड्के अनुगमन गरि म्याद नाघेका अं. रु. ३१,६२०/- मुल्य बराबरको सामान जफत गरि नष्ट गरिएको र रु. २४,०००/- जरिवाना गरिएको छ ।
