Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लिलाम बढाबढ सम्बन्धी सूचना ।

२०७५-०४-०३ २०७५-०४-०३

 

यस कार्यालयको मिति २०७५।०२।२० गतेको निर्णय बमोजिम यस कार्यालयका तपसिल बमोजिमका जिन्सी सामग्रीहरु न्युनतम मूल्यबाट लिलाम बढाबढद्वारा बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति फर्म वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लिलाम बढाबढमा भाग लिन यो सूचना प्रकाशित गरिएको छ । साथै, लिलाम सम्बनधी विवरण सूचनाको द्रष्टव्य महलमा उल्लेख गरिएको र अन्य बुझ्नु परेमा कार्यालय समयभित्र यस कार्यालयमा सम्पर्क राखी जानकारी लिन सकिने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गराइएको छ ।

क्र.सं.

जिन्सी सामग्रीको नाम

हाल कायम गरिएको मूल्य (न्यूनतम)

१.

सोफा सेट

४००।-

२.

काठको टेबुल

१००।-

३.

प्रेसर कुकर

५०।-

४.

चरपाई काठका

१००।-

५.

गोदरेज स्टिल दराज

१००।-

६.

टेलिभिजन

१५०।-

७.

रिभोल्भिङ चियर कुर्सी

६००।-

८.

टेलिफोन/ मोबाइल सेट

४०।-

९.

प्लाष्टिक कुर्सी

३०।-

१०.

काठको कुर्सी

२००।-

११.

स्टिल गिलास

६०।-

१२.

स्टिल कचौरा

६५।-

१३.

स्टिल सानो प्लेट

६०।-

१४.

स्टिल प्लेट ठूलो

१५।-

१५.

आल्मोनियम डेक

१००।-

१६.

स्टिल डोगा

२०।-

१७.

क्यालकुलेटर मेसिन

१०।-

१८.

फोम कुशन

२५।-

१९.

पन्चिङ मेसिन

१०।-

२०.

दिवाल घडी

१०।-

२१.

टिनको बक्सा

२०।-

२२.

कम्प्युटर सेट

१५०।-

२३.

काठको हातावाला कुर्सी

२००।-

२४.

काठको टेबुल

२४०।-

२५.

कम्प्युटर टेबुल

१००।-

२६.

यु.पि.एस.

२००।-

२७.

राउटर ब्रोडबेन्ड

२०।-

२८.

फेन्सी कार्पेट

१५०।-

२९.

तकिया

१५।-

३०.

स्टिलका खण्डे थाल

२०।-

३१.

स्टिल जग

२०।-

३२.

हट केस

१०।-

३३.

पानी तताउन इलेक्ट्रिक बाल्टी

५०।-

३४.

राइस कुकर

५०।-

३५.

कफ प्लेट

१०।-

३६.

चमच स्टिल

१०।-

३७.

कप सेट

५०।-

३८.

वाल्टी प्लाष्टिक

१०।-

३९.

फ्राइबिन

१०।-

४०.

ताल्चा

२।-

४१.

कफ प्लेट

१२।-

४२.

हिटर मिट्टीको

५।-

४४.

प्लाष्टिक जग

२।-

४५.

चिया छन्नी

२।-

४६.

डिनर प्लेट

२।-

४७.

कप प्लेट सेट

६०।-

४८.

रेडियो

५०।-

४९.

पुरानो टायर जीप मर्मतबाट निस्केको

४००।-

५०.

सिट कभर

५।-

५१.

ब्रेक आयल

५।-

५२.

स्टेरिङ आयल

५।-

५३.

हब पेरिङ

५।-

५४.

बुस

५।-

५५.

हब लक

५।-

५६.

हब सिल

५।-

५७.

डिस्क पेड

५।-

५८.

ब्रेक सो

५।-

५९.

आयल फिल्टर

५।-

६०.

एयर फिल्टर

५।-

६१.

बेयरिङ

५।-

६२.

हर्न

५।-

६३.

चेसिस गुडका

५।-

 

जम्मा

४,०८५।-

           

द्रष्टव्यः

  • लिलाम बढाबढ हुने स्थानः- जिल्ला प्रशासन कार्यालय, दार्चुला
  • लिलाम बढाबढ हुने मिति र समयः- मिति २०७५।०३।०८, बिहान १०:०० बजेदेखि
  • लिलाम बढाबढ अन्त्य हुने मिति र समयः- मिति २०७५।०३।०८, बेलुकी ५:०० बजे ।
  • लिलाम सकार गरेको माल सामान उठाई लैजानु पर्ने अवधिः सरकार मितिले धरौटी राखेको ७ दिन भित्र
  • लिलाम सकार गर्न डाँक बोल्नु अघि नै न्यूनतम मूल्यको ५ प्रतिशतले हुने नगद धरौटी राख्नु पर्ने र लिलाम डाँक अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी थप गर्दै जानु पर्ने छ ।
  • लिलाम बिक्री हुने सबै जिन्सी सामग्री एउटैले सकार गरी उठाउनु पर्ने छ ।
  • लिलाम बिक्री सम्बन्धी अन्य कुराहरु जिल्ला प्रशासन कार्यालयले तोकेअनुसार हुनेछन् ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .