जानकारी एवं पुर्व सतर्कता सम्बन्धमा ।
२०७६-०५-१२
२०७६-०५-१२
तस्बिर :
भारत स्थित तपोवन धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका सफाईका लागि २८/०८/२०१९ गते खोलिने हुँदा महाकाली नदीको तटीय क्षेत्रका वासिन्दाहरुलाई पूर्व सर्तकता अपनाउनु सम्बन्धि सूचना
