एकिकृत घुम्ति सेवा शिविर सम्बन्धि सुचना
२०७५-०८-१७
२०७५-०८-१७
तस्बिर : एकिकृत घुम्ति सेवा शिविर सम्बन्धि सुचना १ (2)
एकिकृत घुम्ति सेवा शिविर सम्बन्धि सुचना
नौगाड गाउपालिका, गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाडको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, दार्चुलाको आयोजना एवं नौगाड गाउँपालिकाको संयोजनमा यहि मिति २०७५।८।२२ र २३ गते नौगाड गाउपालिका, गाउँ कार्य पालिकाको कार्यालयको केन्द्र (होपरिगाड) मा एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।
शिविरमा उपलब्ध हुने सेवाहरु
- नयाँ नेपाली नागरिकता प्रमाण पत्र वितरण
- फोटो सहितको मतदाता नामावली संकलन
- चिकित्सक सेवा
