Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गैर सरकारी संस्था (यातायात सम्बन्द्ध बाहेक) नवीकरण गर्न आउने सम्वन्धि सूचना ।

२०७५-०६-१८ २०७५-०६-१८

गैर सरकारी संस्था (यातायात सम्बन्द्ध बाहेक) नवीकरण गर्न आउने सम्वन्धि सूचना ।

 

“मिति २०७५।०२।२४ गतेको नेपाल सरकार (माननीय मन्त्रीस्तर) निर्णयानुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषदमा आबद्ध भएका गैर सरकारी संस्थाहरुको ३ वर्षसम्मको नविकरणको अवस्था हेरी नियमानुसार नविकरण भएको नपाइएमा यस कार्यालयबाट मिति २०७५ जेठ ३१ गतेका दिन १५ दिन भित्र नविकरण गर्न आउने भन्ने व्यहोराको सूचना जारी गरिएकोमा सो समयावधिमा नविकरण छुट भएका संस्थाहरु (यातायात सम्बद्ध बाहेक)को हकमा पुन: एकपटक ३५ दिन भित्र नविकारण गर्न आउन मिति २०७५।०५।३१ मा नेपाल सरकार (माननीय मन्त्रीस्तर) निर्णय भएकोले" यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र नविकरण गर्न आउन हुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .