सूचना अधिकारी तोकिएको बारे ।
२०७५-०६-२१
२०७५-०६-२१
यस कार्यालयको सूचना अधिकारीका रुपमा स.प्र.जि.अ. श्री टेक सिंह कुँवरलाई तोकिएको व्यहोरा जानकारीका लागी अनुरोध छ । साथै निजको मोबाइल नं. ९७४९५०१८०४, ९८४८८७६२७६ र इमेल ठेगाना tekkunwar276@gmail.com रहेको व्यहोरा अनुरोध छ ।
