Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ति सेवा शिविर संचालन बारे अत्यन्त जरुरी सूचना

२०७६-०१-११ २०७६-०१-११

सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ति सेवा शिविर संचालन हुने बारे

अत्यन्त जरूरी सूचना

यस कार्यालयबाट प्रकाशित मिति २०७६।०१।०६ मा प्रकाशित सूचना बमोजिम जनताको घरदैलोमा सेवा पुर्‍याउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, दार्चुलाको आयोजना र अपिहिमाल गाउँपालिकाको सहयोगमा यही मिति २०७६ वैशाख ११ र १२ गते हुने भनिएको सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ती सेवा शिविर विशेष कारणवस स्थगित भएकोले उक्त शिविर मिति २०७६।०१।१५ र १६ गते दुई दिनसम्म संचालन हुने भएको हुँदा निम्न सेवा प्राप्त गरी लाभ लिन हुन अपिहिमाल गाउँपालिका बासीहरुमा हार्दिक अनुरोध छ ।

शिविरमा उपलब्ध हुने सेवाहरु
  • वंशजका आधारमा नयाँ नेपाली नागरिकता प्रमाण-पत्र वितरण
  • फोटो सहितको मतदाता नामावली दर्ता
  • स्वास्थ्य सेवा (सामान्य चिकित्सा)
  • घरेलु तथा लघु उद्योग दर्ता, नवीकरण, परामर्श
  • यार्शागुम्बा संकलन प्रवेश अनुमति पत्र वितरण
  • अन्य

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .