You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो
2076-04-19
नेपाल भ्रमण वर्ष २०२०
महाकाली नदीमा निर्मित लाली(नेपाल)-डौडा(भारत) जोडने झोलुङ्गे पुल उद्घाटन कार्यक्रम (मिति २०७६।०४।१७)
लाली-डोडा झो.पु. उद्घाटनका सिलसिलामा संचारकर्मीहरु माझ आफ्नो भनाई राख्दै प्रमुख जिल्ला अधिकारी
महाकाली नदीमा निर्मित नेपाल (लाली)- भारत (डोडा) जोडने झोलुङ्गे पुल
संक्षिप्त भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्ट, उत्तराखण्ड विधान सभाका विद्यायक मा. विसन सिंह चौफाल, पिथौरागढ जिल्लाका जिलाधिकारी (DM) डा. विजय कुमार जोगदण्डे लगायतका पदाधिकारीहरु
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .