2076-11-16
नेपाल भ्रमण वर्ष २०२० नेपाल भ्रमण वर्ष २०२०
अन्तर जिल्ला समन्वय बैठक २०७६ अन्तर जिल्ला समन्वय बैठक डडेल्धुरा, बझाङ्ग, बैतडी र दार्चुलाका सूरक्षा निकायका पदाधिकारीहरु बीच २०७६ साल पौष २६ गते वैतडी जिल्लाको पाटनमा सम्पन्न अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको । शान्ति सुरक्षा लगायत समसामियक विषयमा महत्वपूर्ण १५ बुँदे निर्णय भएको
अन्तर जिल्ला समन्वय बैठक २०७६ अन्तर जिल्ला समन्वय बैठक २०७६
अन्तरक्रिया अपि नाम्पा र नौगाड गा.पा.का न्यायिक समितिका पदाधिकारीहरु र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलबीच न्याय सम्पादनका विषयमा अन्तरक्रिया
नौगाड गाउँपालिकामा अनुगमन प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेल ज्युद्वारा नागरिकता एवं घटना दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रमको संदर्भ
राष्ट्रिय योग दिवस २०७६ राष्ट्रिय योग दिवस २०७६
२२ औं भूकम्प सुरक्षा दिवस २०७६ २२ औं भूकम्प सुरक्षा दिवस २०७६ विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बजार परिक्रमा, विपद् उद्धारको Demonstration र ३ दिने सडक नाटक सहित सम्पन्न गरिने कार्यक्रम तय ।
२२ औं भूकम्प सुरक्षा दिवस २०७६ २२ औं भूकम्प सुरक्षा दिवस २०७६
अन्तराष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस (IDDR DAY 2019) अन्तराष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस (IDDR DAY 2019)
IDDR DAY 13 October 2019 IDDR DAY 13 October 2019
अन्तराष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस असोज २६ गते अन्तराष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस असोज २६ गते
जोखिममा न्यूनीकरण सम्बन्धी सचेतनामुलक नाटक प्रदर्शन अपि कला केन्द्र दार्चुलाका कलाकारहरुले गरेको विपद् जोखिममा न्यूनीकरण सम्बन्धी सचेतनामुलक नाटक प्रदर्शन
अपि कला केन्द्र दार्चुलाका कलाकारहरुले गरेको विपद् जोखिममा न्यूनीकरण सम्बन्धी सचेतनामुलक नाटक प्रदर्शन अपि कला केन्द्र दार्चुलाका कलाकारहरुले गरेको विपद् जोखिममा न्यूनीकरण सम्बन्धी सचेतनामुलक नाटक प्रदर्शन
अन्तराष्ट्रिय विपद जाेखिम न्यूनिकरण दिवस (सप्ताहव्यापि कार्यक्रम) अन्तराष्ट्रिय विपद जाेखिम न्यूनिकरण दिवस (सप्ताहव्यापि कार्यक्रम)
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .