नेपाली नागरिकताको परिचयपत्र बनाउन आउने सेवाग्राहि महानुभावहरुका लागि अन्त्यन्त जरुरी सुचना
२०७८-१२-२०
२०७८-१२-२०
नेपाली नागरिकताको परिचयपत्र बनाउन आउने सेवाग्राहि महानुभावहरुका लागि अन्त्यन्त जरुरी सुचना
नेपाली नागरिकताको प्रमाणपत्रमा प्रयोगहुने फोटोहरु
- अनुसूचीमा (वडाको सिफारिस)
- यस कार्यालयको अभिलेखमा
- नेपाली नागरिकताको प्रमाणपत्रमा
हालसालै खिचिएका एकैकिसिमको फोटोहरु हुनुपर्ने।
- फरक फरक फोटोहरु प्रयोग गरि नागरिकताको प्रमाणपत्र बनाउन नसकिने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।