क.अ. श्री भागरथी नगारी ज्युको विदाई (फेरी भेटौला) कार्यक्रम
२०७९-०६-०६
२०७९-०६-०६
यस कार्यालयबाट जिल्ला प्रशासन कार्यालय कैलाली सरुवा हुनु भएका क.अ. श्री भागरथी नगारीज्यूको विदाई कार्यक्रमका केही झलकहरु । उहाँको आगामी कार्यकाल शुखद रहोस्, शुभकामना तथा हार्दिक बधाई ।
