Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

बिहीबार, असार ३२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

Employee of the Month उत्कृष्ठ कर्मचारी घोष्णा

१६ दिन अगाडी २०८३-०३-१५

जिल्ला प्रशासन कार्यालय, दार्चुलाको प्रशासनिक कार्यसम्पादनलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउन अग्रणी भूमिका खेल्नुहुने यस कार्यालयका कम्प्युटर अपरेटर श्री मोहन दत्त भट्ट ज्यू उहाँले प्रदर्शन गर्नुभएको उच्च व्यावसायिकता, अनुशासन र सर्वोत्कृष्ट कार्यसम्पादनको आधारमा मिति २०८३ साल जेठ महिनाको उत्कृष्ट कर्मचारी "Employee of the Month" घोषित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ।

उहाँको यो निष्ठा र कार्यदक्षता अन्य राष्ट्रसेवक कर्मचारीहरूका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास लिएका छौँ। आगामी दिनमा उहाँको व्यावसायिक जीवनको निरन्तर सफलता एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

पछिल्लो अपडेट गरिएको : 2083-03-30 16:01:27

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला