एकिकृत घुम्ती सेवा शिविर संचालन हुने बारे अत्यन्त जरुरी सूचना
२०७६-०१-२३
२०७६-०१-२३
तस्बिर :
एकिकृत घुम्ति सेवा शिविर संचालन हुने बारे अत्यन्त जरूरी सूचना
जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, दार्चुलाको आयोजना र ब्यास गाउँपालिकाको सहयोगमा यही मिति २०७६ वैशाख २८ र २९ गते ब्यास गाउपालिकाको केन्द्र, सुनसेरामा दुई दिने एकिकृत घुम्ती सेवा शिविर संचालन हुने भएको हुँदा उपस्थित भई सेवा लिन ब्यास गाउपालिकाबासीहरुमा हार्दिक अनुरोध छ ।
उपलब्ध हुने सेवाहरुः
- वंशजका आधारमा नयाँ नेपाली नागरिकता प्रमाण-पत्र वितरण
- फोटो सहितको मतदाता नामावली दर्ता
- स्वास्थ्य सेवा (सामान्य चिकित्सा)
- अन्य
