Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घर दैलो सेवा-२।।।

२०७९-०५-१६ २०७९-०५-१६

महाकाली नगरपालिका वडा नं. ३ बाँज स्थित लामो समय देखि विरामी भई हिडडुल गर्न नसक्ने सेवाग्राही वर्ष ६६ का श्री जय सिंह महरज्युलाई उहाँको अनुरोध अनुसार उहाँकै घर ठेगानामा गई नागरिकता प्रमाण पत्र हस्तान्तरण गरिएको छ । घर देलौ सेवा प्रवाह गर्ने क्रममा दोस्रो सेवाग्राहीलाई सेवा प्रदान गर्न पाउँदा जिल्ला प्रशासन कार्यालय दार्चुला परिवार हर्षित भएको छ।

साथै जिल्ला प्रशासन कार्यालय यस किसिमका अन्य कार्यालयमा आई सेवा प्राप्‍त गर्न असमर्थ सेवाग्राहीहरुलाई घर दैलोमा नै सेवा प्रदान गर्न सदैव तत्पर रहेको छ। सरोकारवाला निकायहरुबाट यस कार्यालयलाई सूचना प्रदान गरी सहकार्य गरिदिनु हुन समेत हार्दिक अनुरोध गर्दछौं।



 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .