मिति २०८०।११।२३ गतेमा राहदानी विभागबाट प्राप्त भएका राहदानीहरुको विवरण
२०८०-११-२३
२०८०-११-२३
राहादानी विभाग काठमाडौंबाट ८९ जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०८०।११।२३ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा स्वयं व्यक्ति बैंक भौचर साथमा लिई सम्पर्क राख्न आउनु हुन अनुरोध छ ।
राहदानी नामावली सूची


