मिति २०७९।१०।२२ गतेमा राहदानी विभागबाट प्राप्त भएका राहदानीहरुको विवरण
२०७९-१०-२२
२०७९-१०-२२
राहादानी विभाग काठमाडौंबाट १०३ जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०७९।१०।२२ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा स्वयं व्यक्ति बैंक भौचर साथमा लिई सम्पर्क राख्न आउनु हुन अनुरोध छ ।
राहदानी बनी आएका १०३ जना सेवाग्राहीहरुको नामावली तल दिएको लिङ्कमा Click गरी वा Mobile बाट QR Code Scan गरी हेर्न सकिन्छ ।

