Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

समन्वय र सहजीकरण

२०७६-०५-२२ २०७६-०५-२२

अत्यन्त रणनीतिक महत्वको दार्चुला-तिंकर सडक निर्माण कार्यमा सम्बन्धित निर्माण व्यवसायीहरुका तर्फबाट भईरहेको ढिलाई एवं मनसूनको समयमा निर्माणाधीन सडकको विभिन्‍न खण्डमा पहिरोका कारण अवरुद्ध भएको अवस्थालाई मध्यनजर गरि सडक आयोजना र निर्माण व्यवसायीहरुसंग छलफल गरि अवरुद्ध सडक खण्ड सुचारु गर्न र आ-आफ्नो कार्यक्षेत्रमा सम्झौता बमोजिम सडक र पुल पुलेसा निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिइनुका साथै समयमै कार्य सम्पन्‍न गर्ने लिखित प्रतिवद्धता समेत निर्माण व्यवसायहरुले जनाए । मिति २०७६।०५।२० का दिन भएको छलफलबाट भएको निर्णय तपशिल बमोजिम रहेको छ । 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .