राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही महानुभावहरुमा अनुरोध
२०७९-०५-०२
२०७९-०५-०२
यस जिल्लामा मिति २०७९।०४।२४ गते देखि राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियान शुरु भईसकेकोले यसै सूचना बमोजिम दार्चुला जिल्ला स्थानीय तह अन्तर्गतका वडाहरुमा सेवाग्राहीहरुले आवश्यक पर्ने कागजातहरु बोकि विवरण दर्ता गराउनु हुन अनुरोध छ ।

