Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

आईतवार, श्रावण ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मालिकार्जुन गा.पा. वडा नं. ६ उकुमा दुई दिने (मिति २०७६।०६।३० र ७।१) एकिकृत घुम्ति सेवा सिविर सम्पन्‍न

2076-07-08

2076-07-08


मालिकार्जुन गा.पा. वडा नं. ६ उकुमा दुई दिने (मिति २०७६।०६।३० र ७।१) एकिकृत घुम्ति सेवा सिविर सम्पन्‍न

जनतलाई घरदैलोमा सेवा पुर्‍याई सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस कार्यालयको आयोजना एवं मालिकार्जुन गाउँपालिकाको व्यवस्थापन सहयोगमा ऐ. गाउँपालिकाको वडा नं. ६ उकुमा मिति २०७६।०६।३० देखि २०७६।०७।०१ गते सम्म २ दिन एकिकृत घुम्ति सेवा संचालन गरिएको र उक्त शिविरमा तपशिल बमोजिमको संख्यामा सेवाग्राहीले सेवा प्राप्‍त गर्नु भएको ।

तपसिल

क्र.स.

सेवाको नाम

सेवा प्राप्‍त गर्नेको संख्या

सेवा प्रदायक निकाय

कैफियत

महिला

पुरुष

जम्मा

नागरिकता

३९

४१

८०

जिल्ला प्रशासन कार्यालय

 

नागरिकता प्रतिलिपि

-

जिल्ला प्रशासन कार्यालय

 

फोटो सहितको मतदाता नामावली दर्ता

५२

५७

१०९

जिल्ला निर्वाचन कार्यालय

 

स्वास्थ्य सेवा

३०

३४

६४

स्वास्थ्य चौकी उकु

 

 

पछिल्लो अपडेट गरिएको : 2083-04-02 18:43:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला