Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office Darchula

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office Darchula

Sunday, Jestha 31, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Annual work progress details 2075/2076

2076-04-15

2076-04-15


वार्षक कार्य प्रगति विवरण

आ.व. २०७५/२०७६

क. शान्ति सुरक्षा र अपराध नियन्त्रण तर्फ

क्र.सं.

कार्य विवरण

उपलव्धी (प्रगति) विवरण

कार्य सम्पादनको आ.व.

कैफियत

जिल्लाको एकिकृत रणनीतिक सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट स्वीकृत गराइ कार्यान्वयनमा ल्याइएको

सुरक्षा जन शक्ति परिचालन, सूचना संकलन र अपराध नियन्त्रणमा सहज भएको

२०७५/०७६

 

चिनीया र भारतीय समकक्षीसंग समन्वय वैठक सम्पन्न

मिति २०७५/५/९-११ मा चीनको तिव्वत प्रान्तको अलि जिल्लाका समकक्षीसंग र मिति २०७५/१२/१७ मा भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाका समकक्षीसंग सम्पन्न समन्वय वैठकमा सीमा सुरक्षा,सीमा अपराध नियन्त्रण, द्बिपक्षीय सूचना आदान प्रदान, विपद व्यवस्थापनमा सहयोग, सिमा नाकामा आवागमनमा सहजता लगायतको विषयमा छलफल भइ सहयोग र समन्वयमा सहजता भएको । महाकाली नदीमा वन्ने झोलुंगे पुलको सहमति प्राप्त भएको, ताक्लाकोटमा व्यापार गरी वसेका व्यापारीहरुलाई सहज भएको र कैलास मानसरोवर जाने तिर्थ यात्रुका लाथि थप १० दिन खुला गरिएको ।

 

सुरक्षा अधिकारीहरु स्तरमा भारतीय समकक्षिहरुसंग पटक पटक छलफल भएको ।

समाजिक अपराध न्यूनिकरणका लागि सचेतनामूलक कार्यकंम सम्पन्न

नेपाल प्रहरीद्बारा लागू औषाध सम्वन्धि ७५, साइवर क्राइम सम्वन्धि २०,लैंगिक हिंसा सम्वन्धी ५५, प्रहरी संग एक दिन १० र महिला हिंसा वाल विवाह लगायतका ४५ गरी २०५ वटा सचेतनात्मक कार्यक्रम संचालन गरिएको र सो बाट अपराध कम गर्न मद्धत पुगेको ।

 

 

लागू औषध तथा अवैध मदिरा नियन्त्रण

यस सम्वन्धी जिल्ला स्तरीय कार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको । विभिन्न कारवाहीबाट २४ जना लागू औषध प्रयोगकर्ता पक्राउ गरिएको । ३.८ के.जी. चरेस वरामद गरिएको । अवैध मदिरा समेत वरामद गरी नष्ट गरिएको ।

 

 

CCTV/Camera जडान

कार्यालयमा ७ वटा, कारागार कार्यालयमा ११ वटा र जिल्ला प्रवेशको अन्तराष्ट्रिय सीमा नाका पुलघाटमा र खलंगा वजारमा समेत CCTV/Camera जडान गरी अपराधिक गतिविधिको निगरानीबाट शान्ति सुरक्षा कायम गर्न मद्धत पुगेको ।

 

 

अन्तर जिल्ला समन्वय वैठक सम्पन्न

मिति २०७६/०२/११ मा वझाङ्ग,वैतडी,दार्चुला र डडेल्धुरा जिल्लाका प्र.जि.अ.हरु, सुरक्षा निकायका प्रमुखहरु वीच सम्पन्न वैठकबाट सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती,सूचना आदान प्रदानबाट अपराध नियन्त्रणमा मद्धत पुगेको ।

 

 

सडक दुर्घटना न्यूनिकरण सम्वन्धी विवध कार्य

इजाजत प्राप्त वाहेकका सीटहरु हटाइएको, ११७३ वटा कारवाहीबाट १०,८८,०००।– दण्ड जरिवाना असूल गरिएको । सवारी चालकहरुलाई सचेतिकरणबाट सडक अनुशासन कायम गर्न मद्धत मिलेको । ३ वटा असल सवारी चालकहरुलाई सम्मान समेत गरिएको ।

 

 

सीमा सुरक्षा सम्वन्धी

शसस्त्र प्रहरी वल द्बारा ३ पटक सीमामा LRP गरिएको । BOP स्थापनाका लागि व्यास र लाली क्षेत्रमा जग्गा पहिचान गरि केन्द्रमा शिफारिस गरिएको । भविष्यमा सिमा सुरक्षा र आन्तरिक सुरक्षाका लागि उपलव्धीमूलक हुने ।

 

 

 

 

हात हतियार संकलन

सूचना बमोजिम र त्यस पछि पनि स्वेच्छाले १०४ नाल वन्दुक वुझाएकोमा हतियारको दुरुपयोग हुने संभावना न्यून भएको ।

 

 

सार्वजनिक सेवा प्रवाह तर्फ

घुम्ति सेवा शिवीर मार्फत सेवा प्रदान

जिल्लाका अति विकट ४ वटा  क्षेत्रमा सार्वजनिक सुनुवाइ सहितको घुम्ति सेवा शिवीर संचालन गरिएकोमा त्यहाका वासिन्दाहरुले घरदैलो मा नै नागरिकता र स्वास्थ्य सेवा लगायत विविध सेवा प्राप्त गरी आफ्नै घरदैलोमा सरकारको उपस्थिति महशुष गरेका ।

 

 

नागरिकता प्रदान

नागरिकता वितरण

 

 

पुरुष

महिला

जम्मा

 

 

नागरिकता वितरण वंशज

२११५

१७८५

३९००

 

 

वैवाहिक अंगिकृत

 

१८

१८

 

 

प्रतिलिपि नागरिकता वितरण

 

 

१६६३

 

 

नागरिकता परित्याग

 

 

 

नावालक परिचय पत्र जारी

२५

१८

४३

 

 

राहदानी वितरण

२४७

२४

२७१

 

 

केन्द्रमा सिफारिस

८२६

७३

८९९

 

 

१०

हातहतियार नविकरण

 

 

११७

 

 

११

हाहतियार नामसारी

 

 

 

 

१२

अदिवासी, जनजाती, दलित प्रमाणित

 

 

१२५

 

 

१३

नाम थर प्रमाणित

 

 

१३८

 

 

१४

जन्ममिति प्रमाणित

 

 

२२

 

 

१५

व्यहोरा प्रमाणित

 

 

५८

 

 

१६

वहुयात्रा परिचय पत्र जारी

५७०

१२५

६९५

 

 

१७

ताक्लाकोट प्रवेश अनुमति पत्र जारी

१२०

१३

१३३

 

 

१८

ताक्लाकोट प्रवेश अनुमति पत्र नविकरण

८४

९३

१७७

 

 

१९

पत्र पत्रिका दर्ता

 

 

 

 

२०

संघ संस्था दर्ता

 

 

१५

 

 

२१

संघ संस्था नविकरण

 

 

४७

 

 

२२

सवारी पास जारी

 

 

१६०

 

 

२३

कार्यालय प्रमुखहरुको वैठक

 

 

१४

 

 

२४

विविध वैठक

 

 

२२

 

 

२५

मासिक प्रतिवेदन

 

 

१२

 

 

२६

दिवस, समारोह

 

 

१०

 

 

२७

सूचना अधिकारीहरुको वैठक

 

 

१२

 

 

२८

घुम्ति सेवा शिवीर संचालन

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मुद्दा सम्बन्धी विवरण

२९

गत आ.व.बाट जिम्मेवारी सरि आएका मुद्दा

 

 

 

 

३०

मुद्दा दर्ता

 

 

१६

 

 

 

 

 

३१

मुद्दा फर्छ्यौट

 

 

१०

 

 

३२

मुद्दा फर्छ्यौट बाँकी

 

 

१२

 

 

३३

कारवाहीका लागी अन्य निकायमा पठाईएको निवेदन/ठाडो उजुरी

 

 

९६

 

 

३४

बजार अनुगमन

 

 

१०

 

 

३५

सीमा समन्वय बैठक

 

 

 

 

आर्थिक कारोबार विवरण

बार्षिक बजेट

निकासा

खर्च

प्रगति

 

पुँजीगत खर्च तर्फ

१,५०,३९,०००।-

१,४०,१२,५०६।-

१,४०,१२,५०६।-

९३.१७

 

साधारण खर्च तर्फ

१,३९,८३,५९८।-

१,००,२५,५३६।५०

१,००,२५,५३६।५०

७१.६९

 

राजश्व आम्दानी

जम्मा

१७,६३,९४६।-

 

सुशासन कायम गर्ने सम्वन्धी संचालित सुधारका कार्यक्रमहरु

डिजिटल नागरिक वडा पत्र जडान

सेवाग्राहीलाई आफूले चाहेको सेवा लिन सहज भएको ।

 

 

सहायता कक्षको व्यवस्था

नागरिक वडा पत्र पढन नजान्ने सेवाग्राहीका लागि सेवा लिन सहज भएको ।

 

 

कार्यालय परिसरमा फ्री वाइ फाइको सुविधा

सेवा ग्राहीलाई सूचना प्रवाहमा सहयोग

 

 

कम्प्यूटरीकृत प्रणालीबाट (CIMS Software) बाट नागरिकता वितरण

अभिलेख व्यवस्थापनमा सहजता

 

 

कार्यालयको वेवसाईट, फेसवुक पेज र SMS प्रणालीमा सुधार

सूचना प्रवाहका लागि कागजी प्रकृयाको अन्त्य भइ सहज भएको । पारदर्शिता कायम भएको ।

 

 

इ हाजिरीको व्यवस्था

कमर्चारीहरुको समय पालना र नियमिततामा सुधार आएको

 

 

DPRP र मनसून पूर्व तयारी योजना अद्यावधिक

विपद व्यवस्थापनमा सहयोग पुगेको ।

 

 

विपद प्रभावितलाई राहत वितरण

३२५ जनालाई न्यानो लुगा वितरण, मृतक २ जनाका आश्रित परिवारलाई रु १ लाख का दरले नगद वितरण र सम्पत्ति क्षति भएका २६ परिवारलाई १,९३,५००।– वितरण गरिएबाट राहत महशूष गरेका ।

 

 

द्बन्द प्रभावितलाई राहत वितरण

मृतक १ जनालाई रु १,५०,०००। र घाइते १ जनालाई ७४,४००।– उपलव्ध गराइएको 

 

 

१०

विभिन्न विकास आयोजनाहरुको निरिक्षण अनुगमन

विकासका पूर्वाधारहरुको गुणस्तर कायम गर्न र काममा हुने ढीलासुस्तीको अन्त्य गर्न मद्धत पुगेको ।

 

 

११

समन्वय र सहजीकरण

सवै स्थानीय तहहरुको र विकास आयोजनाहरुको काम कारवाहीमा आवश्यकतानुसार सहजीकरणबाट ४ वटा पुलको निर्माण कार्य सम्पन्न, विद्युतिकरण र संचारका पूर्वाधारहरुको विस्तारबाट जिल्लावासीहरुले सेवा सुविधा प्राप्त गरेका ।

 

 

१२

सूचना अधिकारी र संचारकर्मीहरु वीच अन्तरकृया

प्रत्येक महिना सूचना अधिकारीहरुको वै७क गरिने र ३/३ महिनामा संचारकर्मीहरुसंग वैठक गरिने भएबाट सार्वजनिक सरोकारको विषयमा सूचना लिने दिने र पारदर्शिता, जवाफदेहितामा वृद्धि भएको ।

 

 

 

Name of File / Title File Size Action
Annual work progress details 2075/2076
वार्षक_कार्य_प्रगति_विवरण_२०७५_२०७६.docx
23.81 KB View Download

Last Updated : 2083-02-25 11:06:17

© All Rights Reserved to District Administration Office Darchula .