Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office Darchula

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office Darchula

Sunday, Jestha 31, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

First four month report

2075-09-07

2075-09-07


 

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय दार्चुला

आ.व. २०७५/०७६ श्रावण महिना देखी कार्तिक महिना सम्मको विवरण

 

१. स्थानीय प्रशासन फाँट:-

  1. यस कार्यालयबाट व्यक्ति, संघ संस्था वा कार्यालयहरुले CCTV/Camera जडान तथा सञ्चालन गर्नका लागि हालसम्म अनुमति लिईएको विवरण संख्या:- १०
  2.  CCTV/Camera जडान तथा सञ्चालन गर्न अनुमतिका लागि प्रकृयामा रहेको संख्या:- ३
  3. लोक सेवा आयोग, महेन्द्रनगर कार्यालय, महेन्द्रनगर, कञ्चनपुर र लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायलबाट सिफारिस भईआएका उम्मेदवारहरुलाई जिल्ला स्थित स्थानीय तह तथा कार्यालयहरुमा नियुक्तिका लागि सिफारिस गरिएको संख्या:- २१ जना (आ.व. २०७५/७६)
  4. यस कार्यालयबाट नाम थर फरक परेको सम्बन्धि सिफारिस गरिएको संख्या:- ४४
  5. यस कार्यालयबाट जन्ममिति फरक परेको सम्बन्धि सिफारिस गरिएको संख्या:- १२
  6. यस कार्यालयबाट चालचलन सम्बन्धि प्रमाणित गरिएको संख्या:- १९
  7. यस कार्यालयबाट दलित जाति प्रमाणित गरिएको संख्या:- ५६
  8. जिल्ला प्रशासन कार्यालय, दार्चुलामा बसेको बैठक संख्या:- जम्मा ३४

जिल्ला सुरक्षा समिति दार्चुला बैठक:- १५

कार्यालय प्रमुख बैठक:- ६

सूचना अधिकारी बैठक:- ४

विविध बैठक:- ९

       बजार अनुमगन:-

मिति २०७५।६।१०, ऐ. ६/१४, ऐ. ६/१८, ऐ. ६/२३ गते गरि जम्मा ४ पटक  

. विपद् व्यवस्थापन फाँट  

  1. विपदबाट मृतक परिवार संख्या – १. राहत रकम प्रदान रु.१,००,०००।- (अक्षरुपी एक लाख मात्र)  
  2. विपदबाट घर, जग्गा, जमिन, व्यवसाय क्षति भई यस कार्यालयबाट नगद राहत प्राप्त गर्ने पिडित घर परिवार संख्या -१८ । वितरित राहत रकम रु. १,४५,५००।- (अक्षरुपी एक लाख पैतालिस हजार पाँच सय मात्र) ।
  3. त्रिपाल वितरण:- ३ थान (१ पिडित परिवार, २ थान विद्यालय)
  4. रबरबोट परिक्षण:- जोलजीवी स्थित महाकाली नदीमा
  5. साउदी टेन्ट:- नौगाड गा.पा., मालिकार्जुन गा.पा., व्यास गा.पा., अपि हिमाल गा.पा. र दुँहु गा.पा.ले बुझिसकेको ।
  6. ग्यावीन तार जाली सिफारिस महाकाली नदी नियन्त्रण आयोजना कार्यालय :- ११ निवेदकलाई ।

 

३. मुद्धा तर्फ

२०७४/०७५ बाट जिम्मेवारी सरी आएका :- ६ थान (केही सार्वजनिक अपराध मुद्दा),

आ.व. २०७५/०७६ मा मुद्धा दर्ता:- २ थान,  (जम्मा ८)

फछ्यौट:- ७ थान, बाँकी: १ थान

४. संघ संस्था तर्फ

आ.व. २०७५/०७६ मा दर्ता:- ६ वटा,

आ.व. २०७५/०७६ मा नवीकरण भएका संघ संस्था संख्या:- ३० वटा,

विगत् वर्षमा खारेजी भईसकेका संघ संस्था संख्या:- ५४

पछिल्लो ३ आ.व. भित्रको संघ संस्था संख्या:- ११५  

३ आ.व. नाघी नविकरण नभएका संघ संस्था संख्या:- २०२ (खारेजी प्रकृयामा रहेको)

हालसम्म यस कार्यालयमा दर्ता भएका संघ संस्थाको संख्या:- ३७१

५. हातहतियार तर्फ

बारबोर इजाजत लिएका :-  २५ थान (हाल सम्म)

बारबोर नविकरण भएका :- २० थान (हाल सम्म)

बारबोर नविकरण हुन बाकी :- ५ थान

एकनाले/दुइनाले भरुवा बन्दुक नवीकरण भएका:- ६३ थान (आ.व. २०७५/०७६ मा)

नगरपालिका/गाउँपालिकाबाट प्राप्त विवरण:- मिति २०७५।४।२४ र मिति २०७५।६।१७ मा इजाजत प्राप्त हातहतियारको विवरण उपलब्ध गराउनका लागि जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरिएको ।  

व्याँस गाउँपालिका, २ नं. वडा कार्यालयबाट- एकनाले/दुईनाले भरुवा बन्दुक गरि जम्मा १५ थान,

शैल्यशिखर न.पा. ६ नं. वडा कार्यालयबाट- एकनाले/दुईनाले भरुवा बन्दुक गरि जम्मा ५ थान,

महाकाली न.पा. २ नं. वडा कार्यालयबाट- एकनाले/दुईनाले भरुवा बन्दुक गरि जम्मा ३ थान,

महाकाली न.पा. ७ नं. वडा कार्यालयबाट- एकनाले/दुईनाले भरुवा बन्दुक गरि जम्मा २ थान

६. जनगुनासो

आ.व. ०७५/७६ मा:- २५ वटा,

फछ्यौट:- २५ वटा (सम्वन्धित निकायमा आ.का.को लागि पठाइएको)

७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त ६ वटा उजुरी मध्ये ४ फर्छयौट २ प्रकृयामा रहेको ।

८. नागरिकता फाँट

विवरण

२०७५ श्रावण देखी कार्तिक सम्म

वंशज

वैवाहिक अंगीकृत

जन्मसिद्ध

जम्मा

९७० (जसमा पुरुष ६२७ महिला ३४३)

६ (महिला)

प्रतिलिपि

४४७

 

 

कुल जम्मा

१४२३

 

 

नावालक परिचय-पत्र

पुरुष

महिला

जम्मा

१०

         

 

९. राहदानी फाँट

२०७५ श्रावण देखी कार्तिक सम्म

द्रुत सेवा

३३६

राजश्व बुझाएका

१०७

कुल जम्मा

४४३

 

- यस कार्यालयबाट मिति २०७५।८।६ गते सम्म (२२ November २०१८) जिल्लामा राजश्व बुझाई जारी भएका राहदानी (MRP):- १५९४

१०. लेखा फाँट

 

ब.उ.शि.न.

जम्मा बजेट

जम्मा खर्च

जम्मा खर्च प्रतिशत

कैफियत

चालु तर्फ

३१४०१६३

रु. १,३६,२४,०००।-

रु. ३३,६३,१७०।-

२४.६८

 

पुँजीगत तर्फ

३१४०१६४

रु. १,५०,३९,०००।-

रु. १,५०,४५३।-

१.००

नयाँ प्रशासकिय भवन निर्माणको प्रारम्भिक रुपमा रहेको माटो परिक्षण कार्य सम्पन्न भई भुक्तानी गर्न बाँकी रहेको र बोलपत्र आह्वान  गरिएको सूचना प्रकाशित भई भुक्तानी गर्न बाँकी रहेको ।

राजश्व

 

रु. ६,०३,५७१।-

लेखा परिक्षण सम्पन्न:- बेरुजु नभएको ।

 

११. दर्ता चलानी फाँट

यस कार्यालयबाट दर्ता र चलानी भएका पत्र:-

चलानी:- ६५४

दर्ता:- ७८३

नेपाल सरकार

गृह मन्त्रालय

सीमा प्रशासन कार्यालय, व्याँस, दार्चुला

 

आ.व. २०७५/०७६को विवरण (२०७५।४।१ देखि २०७५।४।२५ सम्म)

 

  • नेपाल चीन-प्रवेश अनुमति पत्र नयाँ:- ८, प्रतिलिपि-x, नविकरण: 3
  • बहुयात्रा अनुमति पत्र:- १२

 

 

 

 

 

Last Updated : 2083-02-25 11:06:17

© All Rights Reserved to District Administration Office Darchula .