distribution of relief to disaster affected and conflict affected people from District Administration Office Darchula
2076-05-22
2076-05-22
|
विपद प्रभावितलाई राहत वितरण |
३२५ जनालाई न्यानो लुगा वितरण, मृतक २ जनाका आश्रित परिवारलाई रु १ लाख का दरले नगद वितरण र सम्पत्ति क्षति भएका २६ परिवारलाई १,९३,५००।– वितरण गरिएबाट राहत महशूष गरेका । |
| द्बन्द प्रभावितलाई राहत वितरण | मृतक १ जनालाई रु १,५०,०००। र घाइते १ जनालाई ७४,४००।– उपलव्ध गराइएको |
