2079-12-10
2079-12-10
राहादानी विभाग काठमाडौंबाट १०५ जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०७९।१२।०९ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा स्वयं व्यक्ति बैंक भौचर साथमा लिई सम्पर्क राख्न आउनु हुन अनुरोध छ ।


| Name of File | Download |
|---|---|
| राहदानी_२०७९।१२।०९_page_0001.jpg | |
| राहदानी_२०७९।१२।०९_page_0002.jpg |
© All Rights Reserved to District Administration Office Darchula .