– ICAO को नियम अनुसार नोभेम्बर २४, २०१५ पश्चात एमआरपि नभई विदेश भ्रमण गर्न पाईने छैन ।
पुरा पढ्नुहोस— एम आर पि को पूर्ण रुप Machine Readable Passport (MRP) अर्थात ‘यन्त्रवाचक राहदानी’ हो । यो एमआरपिको डाटा पेज (पेज नं.३ जसमा वाहकको फोटो लगायतका सूचनाहरु राखिन्छ) मा रहेको सूचनाहरु मेशिनले पढ्न सक्ने हुँदा सूचनाहरु सजिलै मेशिनद्वारा extract गर्न सकिन्छ । हस्त लिखित राहदानीको तुलनामा यो सजिलो र सुरक्षित हुन्छ ।
पुरा पढ्नुहोस