नाबालक परिचयपत्र बनाउन के के कागजात चाहिन्छ ?
नागरिकता सम्बन्धी प्रचलीत कानुन विपरीत नागरिकता लिएमा वा लिन उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई हुने दण्ड सजाय सम्बन्धी व्यवस्थाको जानकारी :
झुठो विवरण दिई विदेशीले नागरिकता लिएमा |
|
ऐनको दफा २१ को उपदफा (१) |
विदेशीलाई झुठो विवरणको आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत गरेमा वा सिफारिस गरेमा । |
|
ऐनको दफा २१ को उपदफा (२) |
झुठो वा किर्ते नागरिकताको प्रमाणपत्र खडा गरेमा वा सिफारिस गरेमा । |
|
ऐनको दफा २१ को उपदफा (३) |
नागरिकताको विवरण आफुखुसी सच्याएमा |
|
ऐनको दफा २१ को उपदफा (४) |
नेपाली नागरिकले झुठो विवरण दिनागरिकता प्राप्त गरेमा वा सच्चाईको विवरण झुठो प्रमाणित भएमा । |
|
ऐनको दफा २१ को उपदफा (५) |
ऐन तथा नियमावलिको बर्खिलाप कार्य गरेमा । |
|
ऐनको दफा २१ को उपदफा (५) |
कर्मचारीले बदनियतापूर्वक नागरिकता दिएमा वा विवरण सच्याएमा । |
|
ऐनको दफा २१ को उपदफा (६) |
ऐन बमोजिमको कसूर गर्न उद्योग गर्न वा मद्दत गर्ने व्यक्तिलाई । |
|
ऐनको दफा २१ को उपदफा (७) |
नागरिकता बनाउँदा पेश गर्नु पर्ने कागजातहरु
बंशज |
विवाहित महिला |
अंगिकृत |
प्रतिलिपि |
कैफियत |
स्थानीय निकायबाट प्रमाणित अनुसूचि १ फाराम |
स्थानीय निकाय बाट प्रमाणित अनुसूचि १ फाराम |
स्थानीय निकायबाट प्रमाणित अनुसूचि ७ फाराम |
स्थानीय निकायबाट प्रमाणित सिफारिस |
|
बाबु वा आमा वा आफ्नो वंशतर्फ पर्ने तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र |
विवाह दर्ता प्रमाण, पति वा ससुराको नागरिकताको प्रमाण पत्र, माइती पट्टीको आमा वा बाबु वा दाजु वा भाइको नागरिकता प्रतिलिपि |
विवाह दर्ता प्रमाण पत्र, विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा, हुलाकको रसिद, त्याग गर्न निजले पेश गरेको प्रमाणित निवेदनको फोटोकापी, पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता पाउने व्यक्तिको शपथ ग्रहण |
हराएको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसंगको नाता खुल्ने नाता प्रमाणित पत्र |
जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र |
जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र |
प्रहरी मचुल्का, जन्ममिति प्रमाणित हुने कागज र शैक्षिक योग्यताको प्रमाण पत्र |
झुत्रो भएको हकमा सक्कलै नागरिकता समेत संलग्न राख्नु पर्ने छ । |
|
बाबु वा आमाको र छोराछोरीको ना.प्र.मा ठेगाना परिवर्तन गरि लिन चाहेमा बसाई सराईको प्रमाण पत्र |
पति, सासू वा ससूरा वा जेठाजु वा देवरमध्ये कसैको सानखत |
२ प्रति अटो साइजको फोटो |
२ प्रति अटो साइजको फोटो |
|
२ प्रति अटो साइजको फोटो |
२ प्रति अटो साइजको फोटो |
रु. १० को हुलाक टिकट |
रु. १३ को हुलाक टिकट |
|
रु. १० को हुलाक टिकट |
रु. १० को हुलाक टिकट |
|
|
|
राहदानी सम्बन्धि विस्तृत जानकारी कहाँ पाइन्छ ?
—राहदानीको लागि आवश्यक फाराम, फोटो लगाएतका विस्तृत विवरण विभागको वेबसाइट www.nepalpassport.gov.np मा अथवा मोबाईल एप्स ‘Nepal Passport’ डाउनलोड गरी हेर्न सकिनेछ ।
सावधानः राहदानी बनाउन प्रचलित कानूनमा उल्लिखित शुल्कको अतिरिक्त कुनै थप शुल्क तिर्नु पर्दैन, कसैले कुनै पनि वहानामा अनधिकृत रुपमा रकम मागेमा गोप्य रुपमा उजुरी दिन सकिनेछ । हुलाकबाट वा विभागको इ–मेल communication@ nepalpassport.gov.np मार्फतपनि यस्ता उजुरी गर्न सकिनेछ । विभागमा सेवा लिँदा नेपाल सरकारले तोकेको राजश्व रकम बाहेक कुनै थप रकम कसैलाई बुझाउनु पर्दैन । यस प्रकारको कुनै उजुरी भएमा सिधै देहायको ठेगानामा जानकारी गराउन सकिन्छ :–
श्री महानिर्देशक, राहदानी विभाग, नारायणहिटी, टेलिफोनः ०१–४४१६०१०,११,१२,१३,१४,१५,
ई–मेलः dg@nepalpassport.gov.np,वेभसाइटः www.nepalpassport.gov.np
पुरा पढ्नुहोस